नियम ९
पथ प्रदर्शक (गाइड) को इजाजतपत्र लिन चाहने व्यक्तिले दरखास्त दिनु पर्ने
पथ प्रदर्शकको
काम गर्न इजाजतपत्र लिन चाहने व्यक्तिले दरखास्त दस्तुर एक सय रूपैयाँ सहित अनुसूची –
२ बमोजिमको ढाँचामा महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।